१ कार्तिक २०८३, आइतबार

फिल्मका लागि नांगिइन् यी हिरोइन, बोल्ड सीनका लागि पोर्न फिल्मै हेर्नु परेपछि..

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । विक्रम भट्टले भर्खरै एक फिल्मको पोष्टर सार्वजनिक गरेका छन् । जुन पोष्टर ‘माया’ फिल्मको हो । यस फिल्ममा मुख्य भूमिकामा शमा सिकन्दर न्यूड देखिएकी छन् ।

यो जेब सिरिज हलिउड फिल्म ‘५० शेड्स अफ ग्रे’ को हिन्दी भर्जन हो । जुन फिल्मको ट्रेलर देखेर यो फिल्म नै धेरै बोल्ड छ कि जस्तो लाग्छ । यहि भएर यो पोष्टर सामाजिक सञ्जालमा भाइरल जस्तै भएको छ ।

विक्रम भट्टले पहिलो पटक वेब सिरिज बनाएका हुन् । ‘माया’ वर्षकै सबैभन्दा बोल्ड फिल्म हुने आशा गरिएको छ । फिल्मलाई लिएर शमा सिकन्दरले आफूले यस फिल्मका लागि धेरै पोर्न फिल्म पनि हेरेको बताइन् ।

शमा छोटो पर्दामा धेरै समयदेखि देखा परेकी थिइनन् । अहिले आइन् तर, पुरै बदलिएर । यसभन्दा पहिले शमा बायपोलर डिसअर्डर र डिप्रेशनको सिकार भएकी थिन् । यति मात्रै होइनन् उनले आत्महत्या गर्ने कोशिस पनि गरेकी थिइन् ।

उनी भर्खरै रोगबाट निको भएकी हुन् । शमा सिकन्दरले जनवरी २०१६ मा जेम्स मिलिरान नामका व्यक्तिसंगको बन्धमा बाँधिएकी थिइन् ।

जुन समारोह दुबईको सात तारे होटलमा भएको थियो । त्यसको केही समयछि उनले केही फोटोहरु सामाजिक सञ्जालमा पनि राखेकी थिइन् ।
जुन फोटोमा उनलाई पहिचान गर्न गाह्रो थियो ।

फिल्म ‘माया’ मा शमा आफ्नो मायाका लागि जे पनि गर्न तयार देखिने छिन् । यो एक प्रेम कहानी हो ।