
काठमाडौं ११ माघ । व्यवस्थापिका संसदको बैठक आज दिउँसो बस्दैछ ।
संसद भवन नयाँ वानेश्वरमा दिउसो ३ बजे बस्ने बैठकमा राज्य व्यबस्था समितिका सभापति दिलबहादुर घर्तिले समितिवाट पारित निर्वाचन कानून सम्बन्धी दुइ विधेयक पेश गर्ने कार्यसूची छ ।
समितिको सोमवारको बैठकले मतदाता नामावली विधेयक २०७३ र निर्वाचन आयोग विधेयक २०७३ पारित गरेको थियो ।
संविधान संशोधन विधेयकमा छलफलबारे भने कुनै निर्णय भएको छैन् । र, कार्यसूचीमा पनि नभएका कारण बैठकमा विपक्षी एमालेको विरोध रहनेछैन् ।
सूचनापत्रः












प्रतिक्रिया