२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीमाथि भीम रावलले उठाए गम्भीर प्रश्न, संसदमै देखाए खतरापूर्ण रिपोर्ट (भिडियो)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदमा गम्भीर प्रश्न उठाएका छन् ।

उनले देश संकटमा परेका बेला प्रधानमन्त्री र सरकार मस्त निद्रामा सुतिरहेको बताए । उनले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विगारी सरकार भारतसँग लम्पसार परेको तथ्य समेत प्रस्तुत गरे ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=U0tSkaZdozI