४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा प्रमुख चार दलको बैठक आह्वान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख चार दलको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

संविधान संशोधनको विधेयक, निर्वाचनको मिति घोषणा र अन्य राजनीतिक विषयमा समेत छलफल हुन सक्ने बुझिएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई निर्वाचनको मिति घोषणा गर्न दबाब दिँदै आएको छ । सो विषयमा पनि केही निर्णय हुन सक्नेछ ।