३० आश्विन २०८३, शुक्रबार

कुकुरलाई बचाउन जब कंगारुसंग भिडे मालिक…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । मानव र जनावरबीचको सम्बन्ध आफैमा एक नमुना हो । दुबै एक अर्काको लागि जे पनि गर्न सक्छन् । यस्तै, काम एक कुकुरका मालिकले पनि गरेका छन् । यस्तो हिम्मत सायद कमैमा हुन्छ ।

यो घटना अस्ट्रेलियाको एक जंगलको हो । कंगारुसंग भिढे्दै गएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

कंगारुको एक मात्रै ‘किक’ मानिसको लागि काफी हुन्छ । तर, एक कुकुरका मालिकले कंगारूलाई यति जोरले हानेकी कंगारु केही समय हैरान नै भयो । त्यसपछि कंगारु त्यो ठाउँबाट भागेर गएको थियो ।

कंगारूले एक मानिसको कुकुरलाई घाँटीमा समातेर दबाएर राखेको थियो । लाखौं कोशिस गर्दा पनि कंगारुले कुकुरुलाई नछोडेपछि कुकुर मालिक मैदानमा उत्रेका थिए ।

कंगारु भागेपछि उनले कुकुरलाई सकुशल उद्दार गरी घर लगे ।

भिडियोः