२८ आश्विन २०८३, बुधबार

यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो नाम ‘यम बुद्ध’ (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङको सलकपुरमा जन्मिएका अधिकारी आफ्नो न्वारनको नाम अनिलबाट भन्दा यम बुद्धबाट चर्चित थिए । उनलाई स्टेजमा यम बुद्ध भनेर बोलाइन्थ्यो । युवा किशोर र किशोरी माझ निकै लोकप्रीय गायक अधिकारीले आफ्नो जुराएको कथा केही महिना अघि साप्ताहिकसँग सुनाएका थिए ।

भिडियो:

https://www.youtube.com/watch?v=J4FTfdZ17V0