५ मंसिर २०८३, शनिबार

अख्तियार प्रमुख लोकमानसिंह कार्की पदमुक्त, सर्वोच्च अदालतद्धारा अयोग्य ठहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की पदमुक्त भएका छन् ।

उनलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेको हो । आइतबार अपराह्न न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले कार्कीलाई पदको लागि अयोग्य ठहर गरेको हो ।