तपाईको मस्तिष्क कम्प्युटरजस्तो भए के गर्नुहुन्थ्यो ? कसले चाँहदैन होला र आफ्नो मस्तिष्क डिलिट गर्न मिलोस् फरम्याट गर्न मिलोस् केही कुरा एड गर्न मिलोस् । हो यस्तो पनि सम्भव हुँदो रहेछ ।
एक मिनेटमा ४२ शब्दको क्रम स्मरण गर्नसक्ने क्षमता भएका भद्रपुर झापाका युवा अपर्ण समाकट्टेलले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ ।
उहाँसँग न्युज ट्वान्टीफोरको ६ प्रश्न कार्यक्रममा पत्रकार दीपक बोहराले गरेको कुराकानी:
हेर्नुस् भिडियोः













प्रतिक्रिया