३० आश्विन २०८३, शुक्रबार

महिलाको पेटमा स्तन पलाउँदा

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइझिङ । स्तनको आकार बढाउन गतलास शल्यक्रिया गराएकी चिनियाँ महिलाको पेटमा दुईवटा स्तन पलाएर समस्यामा परेकी छिन् ।

शल्यक्रियाताका स्तनको आकार वृद्धि गर्न सुइमार्फत दिइएको एक खाले तरल पदार्थ चहिएर पेटमा पुगी त्यहाँ स्तन पलाएको ५० वर्षीया वाङको दाबी छ ।

चिकित्सकले प्रयोग गरेको उयक्त अनौठो जेल चीनमा १० वर्ष पहिल्यै प्रतिबन्ध लगाइसकिएको औषधि हो ।

वाङको पेटमा पलाएको स्टन हालसालै शल्यक्रियामार्फत काटेर फालिसकिएको छ । उनी स्वस्थ छिन् । – एजेन्सी