१९ कार्तिक २०८३, बिहिबार

जुवा तास खेल्दा खेल्दै १० जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३० मंसिर । ललितपुरमा जुवातासको खालबाट १० जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कार्यविनायक नगरपालिका–७ बस्ने शंकर राम महर्जनको घरमा जुवा तास खेलिरहेका मकवानपुर घर भई ललितपुर खोकना बस्ने ४५ वर्षीय रामलाल लामा लगायत १० जनालाई प्रहरीले बुधबार नगद २६ हजार ५ सय १९ रुपैयाँ, कौडा र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।