१ कार्तिक २०८३, शनिबार

घरको छतमा बसेर म्वाइँ खाँदा…

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

मोरक्को । घरको छतमा बसेर अंगालो मार्दै म्वाइँ खाने दुई युवती तीन वर्षका लागि जेल परेका छन् ।

एक हजार दिह्राम जरिवाना तिर्नसमेत बाध्य ६ वर्षीया हाजार हे मोहमदी जिल्लास्थित एक घरमा बसेर म्वाइँ खाँदै थिए ।

उनीहरूमाथि मोरक्कको प्रहरीले उच्छृङखल गतिविधि गरेको आरोप लगाएको छ । मोरक्कोमा समलिंगी सम्बन्ध गतिविधि गर्दै गरेका ब्रिटिश पर्यटक ७० वर्षीय रे कोललाई पनि जेलमा हालिएको थियो । – एजेन्सी