काठमाडौँ, २४ मङ्सिर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अमेरिकाको वासिङ्टन डिसीमा सम्पन्न शान्ति सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।
नेता नेपाल यही मङ्सिर १३ देखि १६ गतेसम्म भएको युनिभर्सल पिस कमिटी र वासिङ्टन पोष्टद्वारा आयोजित ‘विश्व शान्ति सम्मेलनमा भाग लिएर फर्कनुभएको हो ।
नेता नेपालले सम्मेलनमा विश्व आतङ्कवादका विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । रासस












प्रतिक्रिया