२८ आश्विन २०८३, बुधबार

संविधान संशोधनले देश पनि सकिन्छ प्रचण्ड पनि सकिन्छन्ः चित्रबहादुर केसी

32k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

राष्ट्रघाति संविधान संशोधनको विरोधमा सडकमा उत्रिएका केसीले संशोधनको विपक्षमा एमालेले लिएको अडान यथावत रहनुपर्ने भन्दै केपी ओलीलाई अगाडि बढ्न आग्रह गरे । ‘एमाले एक्लै छैन् । हामी साथमा छौं जनता साथमा छन् । ओली ज्यू अगाडि बढ्नुस्’ उनले भने ।

नेता केसीले संविधान संसोधनले देश पनि सकिने र प्रधानमन्त्री प्रचण्डको राजनीति पनि सकिने चेतावनी दिए ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=hsfQld7fF9Y