काठमाडौं, ५ मंसिर । चर्चित पत्रकार सुमन खरेलले कान्तिपुर टेलिभिजनको ‘सुमन सँग’ कार्यक्रममा कञ्चन शर्मा रेग्मीसँग लिएको अन्तर्वार्ता अहिले विवादमा छ ।
कार्यक्रममा कञ्चनले आफ्ना दुई छोरा र पतिलाई अत्यन्तै अपमानजनक तरिकाले प्रस्तुत गराएकी थिइन् भने प्रस्तोता सुमन खरेलले पनि हो मा हो मिलाएका थिए ।
तर, कञ्चनका पूर्वपति बाजुराका मोहन रेग्मीले कार्यक्रममा आएकासम्पूर्ण कुराहरू गलत भएको बताएका छन् ।
एक अनलाइन अन्तर्वार्तामा उनले सत्य कुरा खुलाएका छन् र कुरै नबुझी ‘मलाई अपराधी भन्नेहरु हो, यो घटनामा मेरो परिवारलाई किन मुछ्यौं ?’ भन्दै आक्रोश पोखेका छन् ।
हेर्नुस् भिडियोः
भिडियोः नेपाल आजबाट ।
हेर्नुस् सम्बन्ध विच्छेदको प्रमाण पनि
















प्रतिक्रिया