२८ आश्विन २०८३, बुधबार

हङकङमा टिम नेपालको शानदार जीत, यसरी रच्यो अर्को इतिहास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hongkong-nepali

हङकङमा शुक्रबार साँझ सम्पन्न ओक्सफाम ट्रयायलवकरमा टिम नेपालले विजय हासिल गरेको छ।

थुप्रै टिमहरुलाई पछि पार्दै विजयी भएको टिम नेपालले १०० किमीको दूरीलाई ११ घण्टा १ मिनेटमा पूरा गरेको थियो। त्यस्तै दोश्रो भएको टिम टुएक्सयुले १३ घण्टा ३ मिनेटमा दूरी पूरा गरेको थियो।

टिम नेपालमा नेपाली सेनाका भिमबहादुर गुरुङ, पुर्ण तामाङ, बेदबहादुर सुनुवार र तीर्थ तामाङ छन् ।

भिडियोः