३० आश्विन २०८३, शुक्रबार

ट्रम्पलाई भोट हाल्दा रिसाइन पत्नी, पतिलाई ३० दिनसम्म सेक्समा प्रतिबन्ध

21.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि एउटा अनौठो घटना बाहिर आएको छ ।

यहाँ एक महिलाले राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट हालेको भन्दै आफ्नो पतिसँग एक महिनाका लागि शारीरिक सम्बन्ध विच्छेद गरेकी छन् ।

उनले आफ्ना पतिमाथि हिलारी क्लिनटनलाई भोट नहालेको आरोप लगाएकी छन् । र यसै आरोपमा पतिलाई सेक्स प्रतिबन्धको घोषणा गरेर अनौठो सजाय दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महिलाको यो अनौठो निर्णयले अहिले अमेरिका लगायत विश्वमा हलचल मच्चिएको छ । साथै उक्त प्रतिबन्ध अझै बढ्न सक्ने ती महिलाको चेतावनी रहेको ‘इन्डीहन्ड्रेडडटकम’ ले जनाएको छ ।

‘इन्डीहन्ड्रेडडटकम’ का अनुसार ती महिलाको लोग्नेले उक्त प्रतिबन्ध हटाउन पहल गरिरहेका छन् ।

हेर्नुस् भिडियोः