माराकास (मोरक्को), ३० कात्तिक । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले सन् २०१६ लाई यस शताब्दी शुरुभएपछिकै सम्भवतः सवैभन्दा गर्मी बर्ष हुने अवस्था देखिएकोे सोमबार सार्वजनिक भएको छ ।
यस बर्षको तापक्रम वृद्धि १.२ डिग्री सेल्सियस (२.१६ डिग्री फरेनहाइट) अर्थात् पूर्व औद्यौगिक क्रान्तिको समयतिर बराबरले वृद्धिभएको, राष्ट्रसङ्घ अन्तराष्ट्रिय मौसम विज्ञान विभागले बताएको छ । –एएफपी















प्रतिक्रिया