१९ कार्तिक २०८३, बिहिबार

१५ लाख रुपैया बोकेर हिड्दा प्रहरी फन्दामा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

पर्सा, २९ कात्तिक । वीरगञ्जमा एक युवक ठूलो रकम बोकेर हिड्दा प्रहरीको फन्दामा परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विरगंज उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय रन्जित सर्राफलाई प्रहरीले श्रोत नखुलेको नगद १५ लाख रुपैया सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार उनलाई सोही उपमहानगरपालिका–१९ स्थित सडकमा चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको उक्त नगद बरामद भएको थियो ।

सर्राफलाई आवश्यक कारवाहीको लागिसम्पति सुद्धिकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको छ ।