काठमाडौं, २७ कात्तिक । जब तौल घटाउने कुरा आउँछ, हामीले कडा मिहेनत मात्र सम्झिन्छौ ।
तर हामीले मानव जातिको सुरूदेखि नै गरिरहेको कामले पनि शरीरको वजन घटाउन सहयोग पुर्याउँछ । नागरिक दैनिकले समाचार छापेको छ ।
तपाईँको जीवनशैलीमा कडा मिहेनत सम्भव छैन भने यो तपाईँका लागि उपयोगी हुनसक्छ । यी उपायले तपाईँङ्को क्यालोरी घटाउन सहयोग मिल्छ ।
– दिनको १५ हजार पाइला हिड्नुहोस्
– दिनमा २० मिनेट तीन पल्ट हिँड्नुहोस्
– उकालो हिड्नुहोस्
– हिड्नुअघि ग्रिन टी पिउनुहोस्
– गतिलाई फरक बनाउनुहोस् र एक मिनेट विश्राम लिनुहोस्
– शरीरको वजनवाला कसरत पनि गर्नुहोस्
– स्मार्ट रूपमा हिड्नुहोस्
– गतिशिल प्लेलिस्ट बनाउनुहोस्
– उचित मात्रामा पानी पिउनुहोस्
– गुलीयो पदार्थ छोड्नुहोस्















प्रतिक्रिया