रुपन्देही, २६ कात्तिक । रुपन्देहीमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बोधबार–३ स्थित बस्ने बर्ष २५ को मुस्लिम गजुरलाई घरेलु पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने १ थान खोकासहित बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया