१९ कार्तिक २०८३, बिहिबार

चीनले पायो विश्वभरको प्रहरी संगठन ‘इन्टरपोल’को नेतृत्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

interpol-chief-meng-hongwai

काठमाडौं, २५ कात्तिक । विश्वभरको प्रहरी संस्थाको संगठन इन्टरपोलको नेतृत्व चिनियाँ अधिकारीलाई दिइएको छ ।

चीनको जनसुरक्षा विभागका उप मन्त्री मेङ्ग होङ्गवेई चीनको इतिहासमा पहिलो इन्टरपोलको प्रमुखको लागि छानिएका छन् ।

इन्टरपोलको प्रमुखको लागि छानिएपछि मेङ्गले संसार भरीका प्रहरीको लागि आवश्यक पर्नेे जुनसुकै काम गर्न पनि आफू सक्षम रहेको बताएका छन् ।

उनको कार्यकाल चार वर्षको हुनेछ ।