१ कार्तिक २०८३, आइतबार

डोनाल्ड ट्रम्प ह्वात्तै अगाडि गए, हिलारी नाजुक अवस्थामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hilari-trumpकाठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई धेरै पछाडि छाडेका छन् ।

राष्ट्रपति मतगणनाका क्रममा आएको पछिल्लो मत परिणाम अनुसार ट्रम्पले १ सय २३ स्थानमा जित हासिल गरेका छन् । ट्रम्प रिपब्लिनक पार्टीका उम्मेदवार हुन् ।

अर्की उम्मेदवार हिलारीले जम्मा ९७ स्थानमा मात्रै जित हासिल गरेको बीबीसीले जनाएको छ । हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीकी उम्मेदवार हुन् । जितका लागि राष्ट्रपति उम्मेदवारले ५० संघीय राज्यबाट न्यूनतम २ सय ७० मत पाउनै पर्छ ।