१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारीले फागुनमा भारतको राजकीय भ्रमण गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandariकाठमाडौं, २४ कात्तिक । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी फागुनसम्ममा भारतको राजकीय भ्रमण हुने बताएका छन् ।

हालै मात्र १८ वर्षपछि भारतीय राष्ट्रपतिका तर्फबाट प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमण सफल भएको भन्दै महतले फागुनसम्ममा राष्ट्रपति भण्डारीले पनि भारतको भ्रमण गर्ने बताएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘मुखर्जीको भ्रमण सफल भएको छ’, उनले भने, ‘अब फागुनसम्ममा हाम्रो राष्ट्रपतिले पनि भारतको भ्रमण गर्नुहुन्छ ।’