काठमाडौं, २३ कात्तिक । भारत भ्रमण सकेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार स्वदेश फिर्ता हुनुहुने भएको छ ।
सभापति देउवा बुधबार दिउँसो पौने एक बजे त्रिभुवन विमानस्थलमा अतवरण गर्ने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देउवा नेपाल एयरलाइन्सको उडानबाट आउने कार्यक्रम छ ।
भारतको राजधानी नयाँदिल्लीमा रहँदा सभापति देउवाले उच्च राजनीतिक भेटघाट गर्नुभएको थियो ।












प्रतिक्रिया