१९ कार्तिक २०८३, बिहिबार

दराजले किचेर बालिकाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ कात्तिक । कालिका नगरपालिका– ६ खोलेसिमल बस्ने सन्तोष नेपालीको १५ महिनाकी छोरी लिजा नेपालीको दराजले किचेर मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोही स्थानमा रहेको आफ्नै फर्निचर कारखानामा सोमबार खेल्ने क्रममा काठको दराज लडेर बालिकालाई किच्दा गम्भीर घाइते भएकोले उपचारको लागी भरतपुरतर्फ लैजाने क्रममा बालिकाको बाटोमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।