काठमाडौं । भारतीय र पाकिस्तानीहरुबीच कुनै तन्नेरी युवकको तस्बिरलाई लिएर दोहोरी चलिरहेको बेला अचानक नेपालबाट एउटा तरकारी बेच्ने युवतीको सुन्दर तस्बिर देखापरेपछि तिनै पाकिस्तानी युवकको जवाफका रुपमा यो तस्बिरलाई भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा मिडियाले भाइरल बनाएका छन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=-MBYgiW3tKw













प्रतिक्रिया