१ कार्तिक २०८३, आइतबार

पूर्व सैनिक प्रमुख लेबनानको राष्ट्रपतिमा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

misel-aun-kimdir-5822बेरुत (लेबनान), १६ असोज । लेबनानका पूर्व सैनिक प्रमुख मिसेल अउन लेबनानको १३ औं राष्ट्रपतिका रुपमा सोमबार निर्वाचित हुनुभएको छ ।

करिब साढे दुई वर्षसम्म रिक्त रहेको लेलनानी राष्ट्रपति अउनलाई लेबनानी संसद्ले राष्ट्रपतिमा निर्वाचित गरेको् हो ।

आउनको राष्ट्रपतिमा आगमन पूर्व प्रधानमन्त्री तथा अल मुस्ताक बल आन्दोलनका नेतृत्वकर्ता साद हरिरीले साथ दिएपछि अनपेक्षितरुपमा भएको हो । – सिन्ह्वा