काठमाडौं, ११ कात्तिक । आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलगअलग नेताका अभिभावकत्व बोकेका प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले एक महिनाअघि सरुवा भएर आएका सहसचिव र उपसचिवको पदस्थापना गर्न सकेको छैन् ।
दैनिक काम कारबाहीका हिसावले महत्वपूर्णठानिएका विमानस्थलस्थित अध्यागमन कार्यालय, कारागार व्यवस्थापन विभाग र प्रहरी कितावखाना पनि नेतृत्व विहीन छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सचिवहरुको सरुवा र पदस्थापन नहुँदा सिन्धुपाल्चोक, मकवानपुर र काभ्रे सिडिओ विहीन छन् ।















प्रतिक्रिया