१ कार्तिक २०८३, आइतबार

रूसले उडायो अमेरिकी सैनिक टैंक! (भिडियोसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

russia-usa-missle

काठमाडौं, १० कात्तिक । रूसले अमेरिकामाथि ठूलो हमला गर्दै अमेरिकी सैनिक टैंकलाई उडाइदिएको छ ।

यद्यपी यो हमला आईएसबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आईएसले जून मिसाइलबाट अमेरिकी सैनिक टैंकलाई उडायो त्यो रूसको मिसाइल थियो । यो घटना इराकको मसुल सहरको हो ।

आइएसले रुसी सेनाबाट उक्त मिसाइल कब्जा गरेर अमेरिकी सैनिक टैंकमाथि आक्रमण दुई देशबीच द्वन्द्व बढाउने षडयन्त्र गरेपनि सफल भएन् । रुसी मिसाइलले अमेरिकी टैंकमाथि आक्रमण भएको भिडियो पनि सार्वजनिक भएको छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=y5xKCzdhAC8