३० आश्विन २०८३, शुक्रबार

यस्ता पनि मानिसः जसलाई मुसाले बनायो अर्बपति!

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

giraj-soniएजेन्सी । प्रत्येक कम्पनिलाई एउटा राम्रो कर्मचारीको जरुरत पर्छ नै ।

प्रायः गरेर मान्छे कर्मचारी रहेको बेलामा आफ्नो जीवनको ईच्छा पुरा गर्छन् । तर एउटा व्यक्तिले भने अनुसार आफ्नो व्यवसायलाई स्थापित गर्न एउटाको अधिकार मात्रै नभएर व्यवसायिक जीवनमा उनको पूर्णताको प्रमाणपत्र पनि हो ।

आफ्नो विद्यार्थी जीवनदेखि नै एउटा व्यापारीले उनको व्यवसायिक दृष्टिकोणसँगै जीवनको केही अलग अलग पलहरु सम्झन्छन् ।

उनले आफ्नो जीवनमा घटेका घटनाहरु को कुरा गर्दै भनेका छन्, धेरै कम उमेरमा उनी सेतो मुसाहरु हाट बजारमा बेच्न लैजाने गर्दथ्ये । यो घटनाको कुरा यसको लागि जरुरी छकि व्यवसायिक सोच सानो वा ठूलो हुँदैन । बजारमा आवश्यकता उत्पादन गरेर आफ्नो सामानलाई बेच्नु सक्नु एउटा राम्रो व्यापारीको पहिचान पनि हो । आज उनको कम्पनी एक अर्ब रुपैयाँसम्म पुगेको हिन्दीबाजले जनाएको छ ।

उनले विद्यालय र कलेजको शिक्षा गहिरिएर कहिल्यै लिन पाएनन् । उनको भनाई छकि किताबी ज्ञान जरुरी त छ तर व्यवहारिक ज्ञानको पनि धेरै खाँचो रहेको छ । आफुले आफूलाई यी दुबै शिक्षाको बीचमा रहेर एउटा सामञ्जस्य बनाउने आवश्यकता रहेको उनको भनाई छ ।

जीवन भन्दा ठुलो पाठशाला कुनै अरु चीज हुँदैन तैपनि यहाँ त्यही मान्छेले पढ्न सक्छन् जसलाई सिकाईको तिब्र ईच्छा रहेको हुन्छ । सिकाईको प्रक्रियामा सफलता र असफलताको केही अर्थ हुँदैन ।

प्रत्येक असफलता यद्यपि एउटा सफलता नै हो किनभने यसले आफूलाई अगाडी जीवनको लागि गहिरिएर सोच्ने मौका मिल्छ ।