१९ कार्तिक २०८३, बिहिबार

यस्तो पनि विज्ञापनः राजनीतिक दलको विभिन्न पदमा आबद्ध हुन अपिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

party-addकाठमाडौं, ७ कात्तिक । नयाँ राजनीतिक दलमा आबद्ध हुनको लागि आह्वान गरिएको छ ।

लोकतन्त्र, सुशासन, विकास र भ्रष्टाचारलाई पार्टीको मुख्य कार्ययोजना बनाई उक्त दलमा आबद्ध भई विभिन्न ९ ओटा पदमा रहेर काम गर्नका लागि सार्वजनिक सूचना मार्फत आह्वान गरिएको छ ।

पार्टीमा आबद्ध हुनका लागि विभिन्न आवश्यक योग्यताहरु तोकिएको छ ।