काठमाडौं, ३ कात्तिक । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक दीवाकर के.सी. तोकिएका छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता के.सी.लाई कार्यालयको फोन नम्बर ०१–४२७९०११ र मोवाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया