१९ कार्तिक २०८३, बिहिबार

‘भारत, चीन र नेपालको सहयात्राबाट यस क्षेत्रको विकास’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nilambar-acharyaकाठमाडौँ, २ कात्तिक । संविधानविद् नीलाम्बर आचार्यले संविधान कार्यान्वयन गर्न तीन ठूला दलको सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा उहाँले तीन निर्वाचन गरी देशलाई शान्तिको बाटामा लैजान तीन ठूला दललाई आग्रह गर्नुभयो ।

वामपन्थी नेता टङ्क राईले संविधान निर्माण गरेका दलहरुले संविधान भत्काउनेतिर लाग्न नहुने बताउनुभयो ।

उहाँले भारत, चीन र नेपालको सहयात्राबाट मात्र यस क्षेत्रको विकास हुने भएकाले यसमा सबैले सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो । रासस