१९ कार्तिक २०८३, बिहिबार

फरार अभियुक्त ३२ वर्षपछि कारागार चलान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailslजाजरकोट, २ कात्तिक । जाजरकोट जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।

बत्तीस वर्ष अगाडि भएको घटनापछि तत्कालै भागी हालसम्म फरार रहेकामा दोषी वलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । रासस