३० आश्विन २०८३, शुक्रबार

महिलाले लगाएको पेन्टी बिक्री हुने यो अनलाइन पसल

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

undergarment_1476687944लस एञ्जलस । अमेरिकी देश पनामामा दर्ता भएको एक कम्पनीले महिलाहरूले लगाएर फालेका पेन्टीलाई अनलाइनमार्फत धमाधम बिक्री गर्दै आएको तथ्य फेला परेको छ ।

महिलाले लगाएर सफा गरेर राखेका पेन्टीलाई तस्बिरसहित अनलाइनमा राखिने गरिन्छ । अनलाइनमा किन्ने व्यक्तिले तोकिएको पैसा क्रेडिट कार्ड मार्फत तिरेर किन्ने गरेको समाचारमा उल्लेख छ ।

सन् २०१५ मा दर्ता भएको सोफियागेर डट कम (sofiagray.com) नाम गरेको सो अनलाइनमा महिलाले प्रयोग गरेका पेन्टी मात्रै बिक्रीमा राखिने गरिन्छ । – एजेन्सी