१९ कार्तिक २०८३, बिहिबार

लोकबहादुर बुढा घोराहीबाट दुई वर्षपछि पक्राउ

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailदाङ, ३० असोज । दाङ जिल्लामा प्रहरीले हातहतियार खरखजना मुद्दामा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।

घोराही नगरपालिका–६ बस्ने २३ वर्षीय लोकबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कपिलबस्तु जिल्लामा २०७१ साउन १९ गते हातहतियार खरखजना मद्दा दर्ता भई वारदात मितिबाटै भागी फरार रहेका प्रतिवादी बुढालाई प्रहरीले शनिबार उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।