१९ कार्तिक २०८३, बिहिबार

दशैंको मुखमा भूकम्पको धक्का

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake-logo

काठमाडौँ, २१ असोज । आज बिहान १० बजेर ३७ मिनेट जाँदा दोलखा, मैनापोखरी आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वर्षको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ४७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि यही असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्प गएको थियो । रासस