१९ कार्तिक २०८३, बिहिबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake-logo

काठमाडौं, २१ असोज । नेपालमा शुक्रबार विहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.२ रेक्टर स्केलको रहेको छ । भूकम्प बिहान १० बजेर ३७ मिनेटमा गएको थियो ।