३० आश्विन २०८३, शुक्रबार

विहेपछि तीन परपुरुषसँग सम्बन्ध राख्ने यी महिला, पतिले थाहा पाएपछि…

23.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women

एजेन्सी । जब श्रीमान र श्रीमतीबीच सम्बन्धको कुरा आउँछ त त्यहाँ एउटा डोरी हुन्छ जसले श्रीमान श्रीमतीको सम्बन्धलाई बाँधेर राख्छ ।

तर दुबै जना मध्ये एउटाले पनि उल्लंघन गर्ने कोशिस गर्छन् भने कहिले काँही यसको नतिजा एकदम नराम्रो निस्कन सक्छ । यस्तै गरेकी छन् भारतको ग्वालियरमा बस्दै आएकी युवती सोनमले ।

प्राप्त खबर अनुसार सोनमका पति कामको सिलसिलामा अहम्दावाद गएर बस्न थालेका थिए भने यता सोनमको शारिरीक सम्बन्ध तीन जना अरु नै युवकहरुसँग रहन गयो ।

जब पति गवालियर फिर्ता आए यो सबै कुराको पर्दाफाँस भयो । फेरि पनि पति पत्निसँग बस्न तयार थिए, तर तीनै जना युवकहरुको पटक-पटक फोन आउन थालेपछि उनले अरु केही देख्न चाहेनन् । दुपट्टाले घाँटी घोटेर श्रीमतीको हत्या गरिदिए ।

अहिले उनी श्रीमती हत्याको अभियोगमा प्रहरी हिरासतमा छन् ।