३० आश्विन २०८३, शुक्रबार

कांग्रेस नेताको अन्तरंग भिडियो सार्वजनिक

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-leader-sex-video

एजेन्सी । भारतको मध्यप्रदेश जबलपुरका पूर्व मेयर तथा भारतीय कांग्रेसका नेता एनपी दुवेको सेक्स भिडियो सार्वजनिक भएको छ ।

आफू भन्दा झण्डै आधा उमेर कान्छी युवतीसँग यौन सम्बन्ध राख्दै गरेको अवस्थामा कांग्रेसका प्रतिष्ठित यी नेताको ३९ सेकेण्डको सेक्स भिडियो सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो भिडियो गोरखपुरस्थित घरमाथि रहेको कार्यालयमा बनाइएको अनुमान गरिएको छ । कांग्रेस पार्टीका नेताहरुले यो विषयमा छनविन चलिरहेको र कारवाही हुने बताएका छन् ।