१९ कार्तिक २०८३, बिहिबार

नुवाकोटमा ५ वर्षीया बालिका बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeनुवाकोट, १६ असोज । नुवाकोटमा एक बालिकाको बलात्कार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा खानीगाँउ–६ माझीपानी बस्ने बिर बहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

घलेले असोज १२ गते सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई आफ्नै घर नजिकैको जङगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।