१९ कार्तिक २०८३, बिहिबार

विदेशबाट सुन ल्याउँदा एयरपोर्टमै समातिए पर्वतका खत्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goldकाठमाडौं, १६ असोज । विदेशबाट सुन ल्याउँदा एक नेपाली फन्दामा परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्ष्च ब्कष्ब को उडानद्धारा मलेसियाबाट नेपाल आगमन भएका पर्वत माझफाँट घर भएका रामशरण खत्रीलाई प्रहरीले १ सय ५० ग्राम सुन सहित पक्राउ गरेको हो ।

शनिबार प्रहरीले निजको साथमा रहेको लगेज पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा ३ वटा सुनको बालामा रहेको उक्त सुन बरामद भएको थियो ।

यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।