१९ कार्तिक २०८३, बिहिबार

प्रधानसेनापति र म्यानमारका राजदूतबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

army-chief

काठमाडौं, १३ असोज । प्रधान सेनापति राजेन्द्र क्षत्री र नेपालका लागि म्यानमारका राजदूत यु ल्वीन उ बीच बिहीबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटका क्रममा प्रधान सेनापति र म्यानमारका राजदूत यु ल्वीन उ बीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।