१९ कार्तिक २०८३, बिहिबार

बत्तिसपुतलीमा हतियारसहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौं, १० असोज । राजधानीमा पेस्तोलको गोली र अन्य अवैध सामानसहित एक जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–९ बत्तिसपुतली डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–८ घर भएका २३ वर्षीय सुमित साहलाई प्रहरीले सानो पेस्तोलको गोली १ राउण्ड, पाँचऔंले जडीबुडी १ थान र ल्ष्तचबपभतझ तबदभित २९ वटासहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं महानगरपालिका–३४ खरीबोटमा साहलाई चेकजाँच गर्दा उक्त सामानहरु बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।