१ कार्तिक २०८३, आइतबार

जापानमा ६.० रिक्टर स्केलको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nago-1

हङकङ्ग, १० असोज । जापानमा सोमबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जापानको नागो प्रान्तबाट ११३ किलोमिटर टाढा सामुद्रिक सतहबाट ४०.२५ किलोमिटर गहिराईमा रहेको छ ।
यस भूकम्पबाट हालसम्म मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन् ।

भूकम्पबाट के कति क्षति भएको हो र यसको विस्तृत विवरण प्राप्त भईनसकेको समाचारमा बताइएको छ । रासस/सिन्ह्वा