राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतबाट संविधानको स्वागत गराउनुको कुनै तुक नभएको बताएका छन् ।
न्युज ट्वान्टीफोरको ६ प्रश्न कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै लोहनीले नेपाललाई प्रभावमा राखेर आफ्नो अनुकुल चलाइरहने मानसिकता भारतीय पक्षमा अझैपनि रहेको भन्दै नेपालको संविधान भारतबाट स्वागत गराउनुको आवश्यकता नभएको बताए ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः













प्रतिक्रिया