२८ आश्विन २०८३, बुधबार

काभ्रेको कन्ट्री डेभलोपमेन्ट बैंक लुट्ने प्रयास यसरी भयो असफल (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेको बनेपा स्थित कन्ट्री डेभलपमेन्त बैंक लुट्ने प्रयास असफल भएको छ ।

बुधबार कार्यालय खुला हुन भन्दा पहिले गार्डहरुले अर्को बैंकबाट ल्याउँदै गरेको ३५ लाख रुपैयाँ रहेको झोला बोकेको गार्डहरु गाडीबाट ओर्लेर बैंक छिर्नलाग्दा बाइकमा आएका दुइजनाले झोला खोस्ने प्रयास गरेका थिए ।

उनीहरुको खोजीभइरहेको इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर अनिल घिमिरेले बताए ।

हेर्नुस् भिडियोः