१ कार्तिक २०८३, आइतबार

भारतसँग लड्न पाकिस्तानले देखायो यस्ता हतियार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Red Flag Exercise

काठमाडौं, ६ असोज । काश्मिरको उरीमा भएको आक्रमणपछि भारतले थालेको अभ्यासलाई देखेर पाकिस्तान एयरफोर्सले लाहोरको सडकहरुमा हाइमार्क एक्सर्साइज गरिरहेको छ ।

जानकारहरुका अनुसार पाकिस्तानको उत्तरी क्षेत्रमा एयरस्पेसको नजिक पाकिस्तान एयर फोर्सको फाइटर प्लेनहरु युद्धअभ्यास गरिरहेका छन् ।

पाकिस्तानी एयर फोर्सले यस्तो कदम उठाएको छ कि भारतीय सेनाले लाइन अफ कन्ट्रोलबाट बाहिर गएर आक्रमण गर्न सक्छ । दुइटै देश परमाणु शक्ति सम्पन्न देश हुन् ।

उरीमा भएको आक्रमण पछि भारतीय सेनाले एलओसी भन्दा पारी सैन्य अभ्यास गर्न चाहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।