१ कार्तिक २०८३, आइतबार

पाकिस्तानले भन्यो- युद्ध होइन्, मोदीको दिमागी उपचार गराउँ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rehman

काठमाडौं, ६ असोज । पाकिस्तानका पूर्व गृहमन्त्री अब्दुल रहमान मलिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपचार गराउनुपर्ने बताएका छन् ।

ट्वीटर मार्फत रहमान मलिकले मोदीको मानसिक अवस्था ठिक नभएकाले उनको मष्तिष्कको सर्जरी गर्नुपरेको बताएका हुन् ।

सहमानले उनको अर्को एक ट्वीटमा भारतका मानिसहरुको लागि यो एउटा उत्तम समय हो, यो समयमा आफ्नो उपचार र आफ्नो क्षेत्रमा हुने भयानक नोक्सान भन्दा पनि पहिले मोदीको उपचार गराउनु पर्ने भनेका थिए ।