३० आश्विन २०८३, शुक्रबार

कुमार केटाहरुको प्रतिक्षामा छन् यहाँका युवतीहरु, कारण सुन्दै अचम्मको !

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girls_brazil

एजेन्सी । यौवन आवस्थामा प्रत्येक केटीको सपना धुमधामसँग विहे गर्ने हुन्छ । तर, एउटा ठाउँ यस्तो छ जहाँ महिलाको लागि विहे गर्न धेरै नै मुस्किल भइरहेको छ ।

थाहा पाउनुहोस किन यो ठाउँमा यस्तो हुन्छ, के ती केटीहरुको भाग्य नै छैन् ?

ब्राजिलको नोइवा दो कोरडेएरो कस्बामा २० देखि ३५ वर्ष उमेर सम्मका महिलाहरु आजपनि आफ्नो लागि केटा खोज्न डुलिरहेका छन् । यो कस्बामा हजारौं केटीहरु विहे गर्नको लागि तड्पिरहेका छन् ।

यहाँ अति नै आकर्षक तथा धेरै राम्रा केटीहरु बस्छन् । तैपनि यहाँको केटीहरुको लागि धेरै समस्या भनेको कुमार केटाहरु पाउनु नै हो ।

कस्बामा बस्ने केटीहरु प्रेम अनि विहेको सपना संजोती छ तर केवल विहेको लागि कस्बालाई छोड्न चाहदैन् । दोस्रो गाउँका केटाहरु आफ्नो गाउँ आएर आफूहरुसँग बसुन् भन्ने इच्छा केटीहरुको हुन्छ । साथै पहाडीहरु सँगपनि विहे गर्न चाँहदैनन् जहाँ कुमार केटाहरु छन् तर धेरै कम उमेरका छन् ।

यद्यपी कस्बामा यो समस्या केटाकेटी बीचको जन्मदरमा रहेको फरकले हुन गएको हो । यहाँ खेतीपातीमा पनि महिलाको नै वर्चस्व हुन्छ । उनले नै बनाएको नियम लागु हुन्छ जसको आधारमा पुरुषहरुले चल्नुपर्छ ।

girls_brazil-1 girls_brazil-2 girls_brazil-3